राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत ब्याजदरमा ३ अर्बको ऋणपत्र निष्कासन गर्ने

  • शनिबार ३ असो २०८३ १०:०५ AM
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत वार्षिक ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘६ प्रतिशत आरबीबीएल ऋणपत्र २०८९’ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र प्रकाशनको स्वीकृति पाएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । ६ वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक