कोरला नाकाबाट भित्रिएका च्याङ्ग्रा देशभर अनलाइन डेलिभरी गर्ने तयारी
शनिबार ३ असो २०८३ ०९:२३ AM
मुस्ताङ / दशैं–तिहारलाई लक्षित गर्दै चीनबाट मुस्ताङको कोरला नाका हुँदै च्याङ्ग्रा भित्रिन थालेका छन् । रसुवागढी र तातोपानी नाका बन्द भएपछि चीनबाट नेपाल भित्रिने मालवस्तुको