भोटेकोशी बाढीमा बेपत्ता भएका पत्रकार टेकराज थामीको शनिवार पशुपति आर्यघाटमा कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। तीन साताभन्दा लामो समयसम्म नेपाल र चीनतर्फ सम्भावित स्थानमा खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्ने निर्णय गरेको हो। चीनको केरुङमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा थामी भदौ ९ गते रसुवाको