नेपालको कुन संविधान कति पटक संशोधन भयो ?

  • शनिबार ३ असो २०८३ ०९:०१ AM
संविधानविद् डा. विपिन अधिकारीले संविधान संशोधनलाई सडकको राजनीतिको विषय बनाउन नहुने बताएका छन् । संविधान संशोधन आवश्यक भए त्यसलाई लोकतान्त्रिक प्रक्रिया र संवैधानिक मापदण्डभित्र रहेर जिम्मेवार ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ । अधिकारीले संविधान संशोधन