कांग्रेसको १५औँ महाधिवेशनका लागि सुनील शर्मा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित

  • शनिबार ३ असो २०८३ ०८:४० AM
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्मा मोरङको बेलबारी नगरपालिका–४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि पदमा निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएसँगै शर्माको १५ औँ महाधिवेशन यात्रा औपचारिक रूपमा सुरु भएको छ । स्वास्थ्य र शिक्षा क्षेत्रमा देशव्यापी रूपमा मानवीय सेवाका