चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै, उच्च प्रविधिमा तीव्र वृद्धि

  • शनिबार ३ असो २०८३ ०८:२६ AM
चीनमा चालु वर्षको पहिलो आठ महिनामा समग्र विदेशी प्रत्यक्ष लगानी घटेको भए पनि उच्च प्रविधिसँग सम्बन्धित उद्योगमा विदेशी लगानी उल्लेख्य रूपमा बढेको सरकारी तथ्यांकले देखाएको छ। चीनको वाणिज्य मन्त्रालयका अनुसार The post चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै, उच्च प्रविधिमा तीव्र वृद्धि appeared first on Technology Khabar.