आर्थिक सङ्कटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने
शनिबार ३ असो २०८३ ०२:०८ PM
ला पाज (बोलिभिया), असोज ३ गते । बोलिभियाका सांसदले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको एक दशमलव नौ अर्ब डलरको ऋण सम्झौता अनुमोदन गरेका छन् । देश गहिरो आर्थिक सङ्कटमा रहेका बे...