रसुवा बाढीपछि सम्पर्कविहीन ऐडीको शव फेला

  • शनिबार ३ असो २०८३ ०२:५१ PM
राजन रावत हुम्ला, असोज २ गते  । रसुवाको भोटेकोशी बाढीपहिरोमा परि सम्पर्क बिहीन हुनु भएको सर्केगार्ड गाउँपालिका– ८ को फुचा गाउँका मानसिंह ऐडीको शब फेला परेको छ । रसुवाको टिमुरेको के...