माथिल्लो त्रिशूली–१ को अडिट–३ टनेलबाट ११ शव निकालियो

  • शनिबार ३ असो २०८३ ०८:२३ AM
काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका ११ जनाको शव आज निकालिएको छ । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट–३ टनेलको जालीभित्र अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा ११ वटा शव फेला पारेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार फेला परेका सबै शव निकालिएको