माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

  • शनिबार ३ असो २०८३ ०७:५१ AM
रसुवा : रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट थप ११ शव निकालिएको छ। नेपाली सेनाका अनुसार शनिबार अडिट–३ सुरुङबाट ११ वटा शव फेला पारेर बाहिर निकालिएको हो। आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा सुरुङभित्रको जालीमा