संविधानका व्यवस्था र मर्म विद्यार्थीले बुझ्न जरुरी : सभापति मेहता

  • शनिबार ३ असो २०८३ ०७:५७ AM
इनरुवा : जिल्ला समन्वय समिति महासंघका केन्द्रीय अध्यक्ष तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले संविधानका व्यवस्था र यसको मर्मबारे विद्यार्थी तथा युवाले बुझ्न जरुरी रहेको बताएका छन्। संविधान दिवस २०८३ को अवसरमा शनिबार सुनसरीमा