नागरिक अगुवा भन्छन् – संविधान कार्यान्वयनसँगै सुशासन र आर्थिक समृद्धिमा ध्यान दिऔँ
शनिबार ३ असो २०८३ ०१:२८ PM
दाङ, असोज ३ गते । वि.सं. २०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी भएर कार्यान्वयनमा आएपछि नागरिकले पनि परिवर्तनको अनुभूति गर्दै आएका छन् । संविधानले राजनीतिक, सामाजिक तथा समावेशी...