गुल्मीमा नयाँ नागरिकताभन्दा प्रतिलिपि लिने धेरै

  • शनिबार ३ असो २०८३ ०१:३६ PM
तम्घास (गुल्मी), असोज ३ गते। गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिनेको सङ्ख्या बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत सोमबारदेखि शुक्रबारसम्म ८७ जनाले...