युक्रेनलाई सैन्य सहयोग गर्ने युरोपेली प्रतिनिधिमाथि रुसी प्रतिबन्ध
शनिबार ३ असो २०८३ ०१:४८ PM
मस्को, असोज ३ गते । युरोपेली संघले जुलाई २३ मा रुसविरुद्ध लागू गरेको २१ औँ चरणको प्रतिबन्धको जवाफमा रुसले युरोपेली संघका प्रतिनिधिलाई लक्षित गर्दै आफ्नो प्रवेश निषेध सूची व्यापकरूप...