संविधान दिवसमा जयशंकरको सन्देश: नेपालसँगको सम्बन्ध थप गहिरो बनाउने प्रतिबद्धता

  • शनिबार ३ असो २०८३ ०७:४३ AM
काठमाण्डु– भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत संविधान दिवसको शुभकामना दिँदै उनले नेपाल र भारतबीचको मित्रतालाई आगामी दिनमा अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका हुन् । नेपाली समकक्षी शिशिर खनाललाई सम्बोधन गर्दै उनले नेपाल र भारतबीचको लामो समयदेखिको मित्रता स्मरण गरेका छन् । ‘नेपालको राष्ट्रिय