काठमाण्डु– प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । बुधबार काठमाण्डु आइपुगेका सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले स्वागत गरे । भ्रमणका क्रममा सिग्देलले चिनियाँ रक्षामन्त्रीसहित उच्च सैनिक अधिकारीहरूसँग भेट गरेका थिए । चीनको सैन्य संरचना, तालिम तथा सैनिक शिक्षासम्बन्धी गतिविधिबारे जानकारी लिन उनले विभिन्न सैनिक संस्था र