काठमाण्डु– कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको आसन्न १५औं महाधिवेशन उदघाटन समारोहको प्रमुख अतिथिका रुपमा निवर्तमान सभापति शेरबहादुर देउवालाई सहभागी गराउने प्रयास भइरहेको बताएका छन् । शनिबार काठमाण्डुमा आयोजित वडा अधिवेशनमा पुगेका थापाले आगामी १६ सोज १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहमा देउवाको सहभागिताका लागि आफूले पहल गरिरहेको बताए ।कांग्रेसभित्र विभिन्न पुस्ताका नेताहरूलाई सँगसँगै