देउवा समूह सहभागी नभए पनि कांग्रेसले अघि बढायो महाधिवेशन प्रक्रिया

  • शनिबार ३ असो २०८३ ०७:२८ AM
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रिया सुरु गरेको छ । असोज १६ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने गरी कांग्रेसले शनिबारदेखि वडा अधिवेशन सुरु गरेको हो । पूर्वसभापति शेरबहादुर देउवा समूहको असन्तुष्टिका बीच कांग्रेसले महाधिवेशन प्रक्रिया अघि बढाएको हो । वडा अधिवेशनमा देउवा पक्षका नेताहरू सहभागी छैनन् । देउवा समूहले भने मंसिरमा छुट्टै महाधिवेशन गर्ने