डा. भट्टराईको विश्लेषण : संविधान आधा गिलास भरिएको छ, तर आधा खाली नै छ

  • शनिबार ३ असो २०८३ ०४:०९ AM
काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको संविधान संशोधन गर्दा संविधानका आधारभूत मान्यता र उपलब्धिलाई कमजोर पार्न नहुने बताएका छन् ।  संविधान दिवसका अवसरमा नेपाल न्यूज बैंकसँग विशेष कुराकानी गर्दै उनले संविधानलाई समयअनुकूल सुधार गर्न सकिने