काठमाडौं : भोटेकोशी बाढीका क्रममा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुर्याएका आफ्ना दुई नेपाली ग्राहकलाई जेसीबी इन्डियाले सम्मान गरेको छ। सम्मानित हुनेमा ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारी छन्। उनीहरूलाई भारतमा आयोजित ‘बाउमा कन्एक्सपो इन्डिया २०२६’ को जेसीबी