संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व

  • शनिबार ३ असो २०८३ ०६:५९ AM
विपुल पोख्रेल काठमाडौं । जनताका प्रतिनिधिले जनतालाई शक्तिशाली बनाउने गरी संविधान लेखेर त्यही संविधानबाट शासित हुने एउटा महान् लक्ष्य नेपालको पहिलो प्रजातान्त्रिक क्रान्तिले राखेको थियो । तर ०७ सालको त्यो क्रान्तिको यो लक्ष्य दरबारको षड्यन्त्रका कारण