काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संविधान संशोधनको पक्षमा रहेको बताएका छन् । शनिवार संविधान दिवसको अवसर पारेर पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपालको संविधान जनताले प्राप्त गर्ने अधिकारको सन्दर्भमा मौलिक हकको सन्दर्भमा उत्कृष्ट संविधान रहेको जिकिर गरे । भएका कमी कमजोरी हटाइ