भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि (तस्बिरहरू)

  • शनिबार ३ असो २०८३ ०६:०० AM
तीन साताभन्दा लामो समयसम्म नेपाल र चीनतर्फ सम्भावित स्थानमा खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्ने निर्णय गरेको हो