संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिवद्ध छः प्रधानमन्त्री

  • शनिबार ३ असो २०८३ ०६:१९ AM
उनले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानूनी राज्य नेपाली समाजका लागि शर्त नभई राष्ट्रिय जीवनका आधार भएको बताए ।