मनास्लु आरोहणबाट करिब २२ करोड राजस्व संकलन

  • शनिबार ३ असो २०८३ १२:२२ PM
सुलीकोट (गोरखा), असोज ३ गते । विश्वको आठौँ अग्लो हिमाल मनास्लु आरोहणबाट यस सिजनमा २१ करोड ८८ लाख ४३ हजार रुपियाँ राजस्व संकलन भएको छ । पर्यटन विभागका अनुसार मनास्लु आरोहणका लागि अन...