संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना

  • शनिबार ३ असो २०८३ ०६:३४ AM
न्यूयोर्क । अमेरिकी सरकारको विदेश मन्त्रालयले नेपालको संविधान दिवसका अवसरमा विज्ञप्तिमार्फत शुभकामना प्रदान गरेको छ । नेपाल र अमेरिकाको बीचमा दौत्य सम्बन्ध स्थापनाको करिब आठ दशक भएको स्मरण गर्दै व्यापार वृद्धि, नवप्रवर्तन र लगानीका क्षेत्रमार्फत नेपाल–अमेरिकाको साझेदारीलाई आगामी वर्षमा थप मजबुत बनाउन तत्पर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । हालै भोटेकोशी हुँदै गएको बाढीपहिरोका कारण