संविधान संशोधनको बहस

  • शनिबार ३ असो २०८३ १२:५८ PM
कार्यदलले सबै पक्षबाट प्राप्त सुझावलाई सङ्कलन र वर्गीकरण गरेर एउटा सन्दर्भ सामग्रीका रूपमा प्रतिवेदन तयार पारेको हो । असिम शाह संयोजक, संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदल–२...