भोटकोशी बाढीमा बेपत्ता पत्रकार टेकराज थामीको पशुपति आर्यघाटमा अन्त्येष्टि
शनिबार ३ असो २०८३ ०१:०० PM
काठमाडौँ, असोज ३ गते । पत्रकार टेकराज थामीको पशुपति आर्यघाटमा शनिबार अन्येष्टि गरिएको छ । २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी पश्चात् थामी सम्पर्कविहिन हुनुभएको थियो...