नेपालमा लगानी गर्न भारतीय उद्योगी-व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

  • शनिबार ३ असो २०८३ ०६:५१ AM
काठमाण्डु – अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)ले शनिबार भारतको नयाँदिल्लीमा आयोजना गरेको व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रममा मन्त्री वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गरे । नेपालमा लगानीका लागि यो