काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताको संरक्षण गर्ने संकल्पसहित आउने बताएका छन् । संविधान दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै थापाले संविधानका केही विषय परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले संविधान संशोधन गर्दा त्यसका मूल्य र मान्यतालाई कमजोर नभई थप विस्तार गर्ने गरी अघि बढ्ने