संविधान लोकतन्त्रको रक्षा र जनताको बलिदानको प्रतिफल हो : केपी ओली
शनिबार ३ असो २०८३ ०५:३६ AM
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान लामो राजनीतिक संघर्ष, जनताको त्याग र बलिदानको प्रतिफल भएको बताएका छन् । संविधान दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले संविधान जारी भएपछि