संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ बनाउन मुख्यमन्त्री कार्कीको आह्वान

  • शनिबार ३ असो २०८३ ०५:४१ AM
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको पूर्ण कार्यान्वयन गर्दै लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सबै पक्षलाई आह्वान गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले