‘रोनाल्डो’ मृत भेटियो

  • शनिबार ३ असो २०८३ ०५:४३ AM
चितवन : चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र आसपास रहने जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत फेला परेको छ। निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत २० हजारी ताल नजिकै कुमाल ताल क्षेत्रमा रोनाल्डो आज बिहान मृत अवस्थामा फेला परेको निकुञ्जका