रसुवा बाढीमा बेपत्ता दुई दाजुभाइको कुशको शव बनाई अन्त्येष्टि गरिँदै

  • शनिबार ३ असो २०८३ ०५:४७ AM
विराटनगर : रसुवामा आएको विनाशकारी बाढीमा बेपत्ता भएका सुन्दरहरैँचा र शिवसताक्षीका दुई दाजुभाइको कुशको शवको आकृति बनाई धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने भएको छ। सुतार कार्की कुलपूजा समाजका सदस्यसमेत रहेका शिवसताक्षी–१०, टेक्राका कुलबहादुर कार्की र सुन्दरहरैँचा–१२, काफ्ले