चिनियाँ स्टार्टअप स्पिरिट एआईका संस्थापक भन्छन्: रोबोटको ‘दिमाग’मा सन् २०२७ मा ठूलो सुधार आउनेछ

  • शनिबार ३ असो २०८३ ०५:४९ AM
मानवजस्तै देखिने रोबोटको ‘दिमाग’मा सन् २०२७ को मध्यसम्ममा ठूलो सुधार आउन सक्ने तर घरमा यस्ता रोबोटको प्रयोग हुन कम्तीमा आठ वर्ष लाग्न सक्ने चिनियाँ एम्बोडिड एआई कम्पनी स्पिरिट एआईले जनाएको The post चिनियाँ स्टार्टअप स्पिरिट एआईका संस्थापक भन्छन्: रोबोटको ‘दिमाग’मा सन् २०२७ मा ठूलो सुधार आउनेछ appeared first on Technology Khabar.