म प्रष्ट भन्छु- यो सुरुवात हो, अन्त्य होइनः प्रधानमन्त्री शाह
शनिबार ३ असो २०८३ ११:०५ AM
काठमाडौँ, असोज ३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समित...