केपी ओली ढलेका छैनन्, मैदानमा फेरि उठ्नेछन् : ओली

  • शनिबार ३ असो २०८३ ०५:३४ AM
काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने बताएका छन् । आफू लामो समयदेखि राजनीतिक आन्दोलनमा सक्रिय रहेकाले पार्टी फुटाउने प्रयास सफल नहुने उनले बताए ।संविधान दिवसका अवसरमा पार्टी मुख्यालय च्यासलमा शनिबार आयोजित कार्यक्रममा ओलीले महाभारतको प्रसंग उल्लेख गर्दै आफूविरुद्ध विभिन्न समयमा भएका प्रयासलाई राजनीतिक