रसुवा बाढीमा बेपत्ता पत्रकार थामीको अन्त्येष्टि

  • शनिबार ३ असो २०८३ ०५:५६ AM
काठमाण्डु–१० भदौको रसुवा–भोटेकोशी बाढीमा हराइरहेका पत्रकार टेकराज थामीको अन्त्येष्टि गरिएको छ । थामीको शनिबार पशुपति आर्यघाटमा कुशको प्रतिकात्मक शव बनाएर परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । चीनको केरुङमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने सिलसिलामा थामी रसुवागढीस्थित नेपाल–चीन सीमा क्षेत्रबाट सम्पर्कविहीन भएका थिए । डेढ दशक बाढी सक्रिय पत्रकारितामा रहेका उनी नयाँ पत्रिका दैनिकमा आबद्ध थिए