टुँडिखेलमा संविधान दिवस : एकसाथ देखिए राष्ट्रपति र प्रधानमन्त्री [तस्बिरहरु]

  • शनिबार ३ असो २०८३ ०५:१६ AM
काठमाडौं । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ । नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा मूल समारोह आयोजना गरिएको छ