काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउनुपर्ने बताएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका वाग्लेले दुई देशबीचको साझेदारीलाई समयसापेक्ष बनाउन भौतिक, डिजिटल तथा ऊर्जा सञ्जाल विस्तार आवश्यक रहेको बताए । नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर ९आईआईसी० मा शुक्रबार आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै उनले नेपाल–भारत