साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य

  • शनिबार ३ असो २०८३ ०६:०६ AM
काठमाडौं । साझा यातायातले सार्वजनिक यातायातमा डिजिटल टिकटिङ र नगदरहित भुक्तानी प्रणाली लागू गर्ने तयारी गरेको छ । यसका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) साझा यातायातको डिजिटल टिकटिङ प्रणालीको पेइमेन्ट पार्टनर बनेको छ। सहकार्यअनुसार यात्रुले बस भाडा डिजिटल माध्यमबाट सहज र सुरक्षित रूपमा तिर्न सक्ने व्यवस्था गरिनेछ । डिजिटल टिकटिङ प्रणालीअन्तर्गत साझा बसमा