वैदेशिक रोजगारी सम्बन्धि ठगीको आरोपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौलागाईं पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार प्रधानमन्त्रीको प्रमुख सल्लाहकार नाम लिएर उनले विदेश पठाइदिने भन्दै व्यक्तिहरुलाई ठगी गरेका थिए । नेपालबाट इजरायलमा केयर गिभरको लागि कामदार लैजाने भनी नेपाल सरकार र इजरायल सरकारबीच भएको जीटुजी सम्झौताबमोजिम छनौटमा नपरेका मानिसहरुलाई पावर The post इजरालय पठाइदिने भन्दै १५६ जनालाई ठग्ने चौलागाईं पक्राउ appeared first on Businesspana.