सिप्रदी यात्रीले नेपालमै उत्पादन गरेको नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ । योसँगै नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिने विद्युतीय मोबिलिटी विकास गर्ने सिप्रदी यात्रीको यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपिएको छ । नेपालका विविध र चुनौतीपूर्ण सडक तथा भौगोलिक अवस्था ध्यानमा राखेर विकास गरिएको पी२ स्कुटर केवल सहरी आवतजावतका लागि The post नेपालमै बनेको स्कुटर ‘यात्री P2’ को मूल्य सार्वजनिक appeared first on Businesspana.