काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले शहीदको रगतले लेखिएको संविधानलाई सरकारले काममार्फत पूर्णता दिने बताएका हुन् । प्रधानमन्त्री शाहले संविधानप्रतिको निष्ठा र यसको पालनामा सरकार पूर्ण प्रतिबद्ध रहेको दोहोर्याउँदै संविधान… Continue reading संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री शाह