वर्षातले जुराएको मिलन...

  • शनिबार ३ असो २०८३ ०३:४५ AM
- रिकेश निरौला झ्यालको सिसामा वर्षातका थोपाहरूले तालबद्ध धुन बजाइरहेका थिए। काठमाडौंको पुरानो बानेश्वरस्थित एक क्याफेमा बसेर तातो कफीको चुस्की लिँदै गर्दा आयुषका आँखा बाहिरको चिसो रमणीय मौसममा भन्दा बढी अगाडिको खाली कुर्सीमा अडिएका थिए। मायालाई