इण्डोनेसियामा चिनियाँ प्रविधिबाट ठूलो फोहोरबाट ऊर्जा उत्पादन परियोजना शुरु

  • शनिबार ३ असो २०८३ ०४:२० AM
एजेन्सी । इण्डोनेसियाले बढ्दो फोहोर व्यवस्थापन चुनौती समाधान गर्दै हरित ऊर्जा उत्पादन गर्ने उद्देश्यले पश्चिम जाभा प्रान्तको बोगोरमा ठूलो ‘वेस्––टु–एनर्जी’ परियोजनाको निर्माण शुरु गरेको छ । बोगोर राया–१ वेस्ट–टु–एनर्जी परियोजनाको शिलान्यास बोगोर रीजेन्सीको चिबुङबुलाङ जिल्लामा गरिएको हो । इण्डोनेसियाको सार्वभौम सम्पत्ति कोष दानान्तारा र सरकारको सहकार्यमा निर्माण हुने परियोजनामा चिनियाँ वातावरणीय कम्पनी झेजियाङ वेमिङ इन्भाइरोन्मेन्ट