'अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
शनिबार ३ असो २०८३ १०:३० AM
काठमाडौँ, असोज ३ गते । रुसको बोल्शोई थिएटरले दुई सय ५० वर्ष पूरा गरेको अवसरमा शैली थिएटर तथा रुसी सदनले संयुक्त रूपमा आयोजना गरेको रुस–नेपाल रङ्ग–सप्ताह काठमाडौँको कलपोखरीस्थित रुस...