राष्ट्रको मार्गचित्र संविधान ! (कविता)

  • शनिबार ३ असो २०८३ १०:४४ AM
जङ्गली राजको ताज फुकाली संविधानले ।सर्कार जनतालाई कर्तव्य–अधिकारले ।।सुसम्पन्न गरी कोर्छ मार्गचित्र स्वदेशको ।कानुनी राजनीतिक दस्ताबेज विधान हो ।। हप्कीदप्की सबै हट्छन् हुकुमी क्रू...