जाजरकोट भूकम्पपीडितका लागि पहिलो किस्ता निकासा

  • शनिबार ३ असो २०८३ १०:४९ AM
जाजरकोट, असोज ३ गते । जाजरकोट भूकम्पपीडितको निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ता रकम निकासा भएको छ । भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि ३५ महिनापछि बजेट निकास...