टुँडिखेलमा मनाइयो संविधान दिवस (तस्बिरहरू)

  • शनिबार ३ असो २०८३ ०४:४३ AM
काठमाडौं। विगतका बर्षहरूमा झैँ यस वर्ष पनि काठमाडौँको टुँडिखेलमा विविध कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा मूल कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संवैधानिक आयोगमा प्रमुखहरू लगायतको उपस्थिति रहेको छ। समारोहमा पूर्व प्रधानमन्त्री